मायाघर नेपालको परिकल्पना, सडक मानवरहित नेपालको स्थापना

Contact : +9779852064323

Latest News

Home | Program | Information Resources
माया घर नेपालको सुविधा सम्पन्न भवन शुभारम्भ : ‘एक करोडको ठेक्का लाग्यो, एक इटा अभियान बाट एक करोड पु¥याउने लक्ष्य’

एक व्यक्ती एक इटा अभियानमा जुटिदिन माया घरको आग्रहतारा भट्टराईइटहरी । मानव सेवामा समर्पित माया घर नेपालको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । इटहरी २ मा सञ्चालनमा रहेको माया...

read more
समुदायमा सचेतना फैलाउन मायाघर सक्रिय

समुदायमा सचेतना फैलाउन पनि मायाघर सक्रिय छ । त्यसको लागि विभिन्न निकायहरुसँग सहकार्य गर्ने गरेको छ ।

read more
चाडपर्वहरु सँगसँगै

मायाघर यहाँ आश्रितहरुको आफ्नै घर हो । त्यसैले विभिन्न चाडपर्वहरु सँगै मनाउने गरीएको छ ।

read more
मायाघर नेपालमा आश्रितहरुको खानाको लागि मेस

मायाघर नेपालमा आश्रितहरुको खानाको लागि मेस सञ्चालन हुन्छ । जसमा दाताहरुले सहयोग दिने गर्नुहुन्छ । दाताहरुले ल्याइदिनुभएको खाद्यान्न सामाग्री वा रकमबाट किनिएको सामाग्रीले मायाघर नेपालमा आश्रितहरुले खाना पाउने अवस्थाको सृजना...

read more
मायाघर नेपालको निर्माणाधिन भवन

मायाघर नेपालको निर्माणाधिन भवन । जसको लागि ईँटा अभियान सञ्चालन गरिएको छ ।

read more
Contact Us
+977-9841424995 +977-9852064323
+977-9842035559
Email
For mail : mayagharnepal123@gmail.com
Website
www.mayagharnepal.com
Visit Us
Itahari-2, Sunsari Nepal
Account Detail
Account Name : Maya Ghar Nepal
A/C No: 05900106488275000001 (Nepal Bank Ltd, Itahari)
A/C No : 06310200832376000001 (Muktinath Bikas Bank, Itahari)